चर्चित एरेन्जर तथा गायक अर्घाखाँचीका कमल सौरागलाई जनसेवा श्री पदक

| २०७९ असोज ४ गते १४: ५१ मा प्रकाशित

अर्घाखाँची। एरेन्जर तथा गायक कमला सौराग जनसेवा श्री पदकबाट बिभुषित हुने भएका छन् ।

राष्ट्रपती बिद्या देवी भण्डारीले संविधान दिवसको अवसरमा उनलाई जनसेवा श्री पदकद्धारा बिभुषित गर्ने घोषणा गरेकी हुन् ।

पछिल्लो समयमा चर्चित म्युजिक एरेन्जरको रुपमा चर्चा कमाएका छन् । उनले ८ हजार बढी गितहरु एरेन्जर गरेका छन्।  सौरागले विभिन्न राष्ट्रिय अवार्डहरु समेत जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्