विश्व मावि ढाकावाङ्ममा अखिल क्रान्तिकारीका चारवटा कक्षा कमिटी गठन

| २०७९ असोज ४ गते २०: ४० मा प्रकाशित

गुरुदेव खनाल। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल( क्रान्तिकारी ) अर्घाखाँचीले ३ महिने एकीकृत बिद्यार्थी जागरण अभियानलाई निरन्तरता दिइरहेको छ। 

यसै क्रममा आज अखिल क्रान्तिकारीले भुमिकास्थान नगरपालिका १ विश्व मा.वि.मा कक्षा ९ मा दिपक नेपालीको अध्यक्षतमा ५२ सदस्यीय , कक्षा १० मा बादल थापाको अध्यक्षतामा १३ सदस्यीय कक्षा ११ मा युबराज खनालको अध्यक्षतमा ११ सदस्यीय  र कक्षा १२ मा सन्तोष नेपालीको अध्यक्षतमा १५ सदस्यीय  इकाई कमिटी गठन गरेको छ । 

बिद्यार्थी जागरण अभियान

अखिल क्रान्तिकारीमा संगठित सम्पुर्ण नवनिर्वाचित विद्यार्थी साथीहरूलाई  नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचले  हार्दिक बधाई तथा सफल क्रान्तिकारी शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्