कपिलवस्तुमा हिन्दुधर्म परिषद नेपालको पालिका स्तरीय प्रशिक्षण सम्पन्न

| २०७९ असोज ३० गते २०: ३० मा प्रकाशित
गुरुदेव खनाल फोटोग्राफर

गुरुदेव खनालका अन्य रिपोर्टहरु :

सनातन हिन्दु धर्म को रक्षाको लागि अर्घाखाँचीका नारायण प्रसाद खनालको अतुलनीय योगदान रहेको छ। हाम्रो पूर्वीय समाजको बिकास हामी धार्मिक आध्यात्मिक तथा अनुशासन ले मात्रै सम्भब छ। ताकी हामी पश्चिमी सस्कृतिका जानी नजानी अनुकरण गरेर। आज हाम्रो समाजमा विभिन्न बिकृतिहरु फैलियका छन, धार्मिक भावना मानिस मा हराउदै गयको छ, पाप अत्याचार दिनानुदिन बडदै गै रहेको छ। जसले मानिस मात्रै होइन समाज तथा रास्ट्र लाई नै बर्तमान लगायत भबिष्यमा चुनौती बन्ने स्पष्ट छ । यस्तो पर्तिकुल परिस्थितिमा समाज र धर्मको चिन्ता गर्दै श्री अध्यात्मिक सन्त नारायण प्रसाद खनालले मानिसको भलाई धर्मको रक्षा को लागि अर्जुन बनेर काम गरि रहनु भयको छ। उहाले जिल्लामा मात्रै नभयर नेपाल भरी नै सिमित स्रोत का बाबजुद पनि देश लगायत बिश्व लाई ज्ञान बाडनु भयको छ। यो कार्य हामी सबैको सहकार्य बाट मात्रै सम्भब छ। हामी हाम्रो समाजलाई अनिष्ट बाट बचाउन हाम्रो प्रकृति लगायत हाम्रो समाज तथा भाबी पिडिको बारेमा सोच्नु आजको महत्त्वपूर्ण आबश्यक्ता हो यसै कार्यक्रम अन्तर्गत नेपालको मौलिक सनातन धर्म हिन्दु को संरक्षण  प्रबर्द्धन सगै व्यापक नागरिक स्तरमा जनचेतना जगेर्ना गर्दै आयको  हिन्दु धर्म रक्षा परिषद नेपाल अन्तर्गत हिन्दु जागरण युवा स्वयंसेवक अभियान ले हिजो कपिलवस्तु जिल्ला बिजयनगर गाउपालिका को सम्पुर्ण वडा समिति सदस्य " स्वयंसेवक ज्यु हरुलाई नित्यकर्म, नित्यपुजा, जप मन्त्र धर्म पालन धर्म प्रचार धर्म रक्षा योगा आसन खानपान अनुशासन स्वाभिमान आत्मरक्षा आत्मबल परेड परोपकार राष्ट्रियता तथा स्वउत्पादन आत्मनिर्भरता प्रशिक्षण साथै स्वयंसेवक हरु लाई सम्मान गर्ने कार्यक्रम भब्यताका साथ सफल भयको छ। उक्त कार्यक्रमको सभापति नगर अध्यक्ष तेजप्रसाद पौडेल ले गर्नु भयको थियो भने कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनाल हुनुहुन्थ्यो । कार्यक्रममा सदस्य बाबा मोहनिलाल  कपिलवस्तु जिल्ला अध्यक्ष मनोज भुसाल उपाध्यक्ष रघुनाथ प्रसाद चाई नगर समिती सचीव प्रेम प्रसाद मौर्या नगर सदस्यहरु सबै तहका समिती तथा अर्घाखाँची जिल्ला अध्यक्ष नारायण बहादुर खडका सचीव बाबुराम खत्री प्रशिक्षकहरु सस्थापक उपाध्यक्ष पन्डित भिमकान्त पन्थी योग गुरु ऋषि आचार्य राजु उपाध्याय कार्यक्रम संचालक पंडित सुमन्त पोख्रेल केशव आचार्य र अतिथीहरु गुरुदेब खनाल मुमाराम गैरे शालिकराम चुदाली नेपाल बिस्वहिन्दु महासङघ लुम्बिनी अध्यक्ष निरन्जन यादबको उपस्थित मा सम्पन्न भयो।

नारायण खनाल 
हिन्दु धर्म 

 

 

 

प्रतिक्रिया दिनुहोस्