अर्घाखाँचीका कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनद्वारा जिल्ला प्रवेश गर्ने नाकाहरुमा स्वागत बोर्ड

| २०७९ कार्तिक २ गते १६: ३० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। अर्घाखाँचीका कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनद्वारा जिल्ला प्रवेश गर्ने नाकाहरुमा  स्वागत बोर्ड राएखेको छ ।

 निजामती कर्मचारीहरुकाे आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, अर्घाखाँचीले सिमाबर्ती जिल्लाहरु  गुल्मी, पाल्पा,  प्युठान कपिलवस्तु र दाङका  सिमानाहरु बाट अर्घाखाँची जिल्ला प्रवेश गर्ने स्थानहरुमा स्वागत तथा सचेतना मुलक होडिङबोर्ड राखेको हो। 

  यस् युनियनले  जिल्लामा संचालित हरेक कृयाकलापमा आफ्नो सकृय भुमिका  निर्बाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्