अर्घाखाँचीमा सडक,सिचाइ,स्वास्थ्य,खानेपानी,शिक्षामा के भए (लिस्ट सहित)

| २०७९ कार्तिक २२ गते १३: ४० मा प्रकाशित

गणेश खनाल, अर्घाखाँची ।नेकपा एमालेको सरकार नहुदा केही वर्ष अगाडि सम्म माेटर गाडी भेटाउन घण्टाै हिड्नु,पर्ने खानेपानी ल्याउन विहान ४ बजे पधेरामा जानू पर्ने,सामान्य टाउकाे दुख्दा पनि सदरमुकाम ध्याउन पर्ने,सिचाइकाे खाेला थुनेर पानी ल्याउला पनि खेतवारी सम्म पुग्दा पानी नै नआउने,उच्च शिक्षा हासिल गर्न सन्धिखर्क,बुटवल,काठमाडौं पुग्ने पर्ने,वर्खा लाग्याे ठुलाे पानी आयाे खाेला तर्न नसकेर हप्तौं बस्नु पर्ने अवस्थाबाट अर्घाखाँचीवासीले पछिल्लो समय यी सबै समस्याबाट जनताले छुटकार पाएका छन् ।

यी सबै सम्भव बनाएको छ तीन पटक सम्म प्रतिनिधि भई मन्त्री समेत हुनुभएका टाेपबहादुर रायमाझी,पहिलाे कार्य प्रदेश सभासदस्य छाेटाे समय मन्त्री हुनुभएका चेतनारायण आर्चाय र प्रदेश सभाकाे ससद भईसक्नुभएका रामजी प्रसाद घिमिरेकाे अथक मेहनत,पहल र सर्घषबाट सम्भव भएकाे तथ्यांकले देखाएकाे छ । जनताबाट निर्वाचित भई गएपछि जनतालाइ दिएका बाचा अनुसारकाे काम गर्दा यी समस्याबाट जिल्लावासीले मुत्त पाएका छन् । यधपी अझै केही बाचाहरू गर्नु पर्ने अवस्था रहेकाे मतदाताकाे भनाई रहेकाे छ ।


१५ वर्षमा मुख्य के भए त काम

* रणनैतिक सडक निर्माणकाे लागि ८७ कराेडकाे ठेक्का लागि काम भईरहेकाे
*रामपुर कपुरकाेट गाैरवकाे आयाेजना काम भइरहेकाे !
*सन्धिखर्क तम्घास बल्काेट सडक अन्तगत बल्काेट सम्म पिच भएकाे बल्काेट देखि तम्घास सम्मकाे लागि ठेक्का कार्य अगाडि बढेकाे
*च्यानडाडा खन खनदह डाडाकटेरीमा स्त्तर उन्नति भई पिचकाे लागि काम सुरू भएकाे
* आटेका सागु बरमकाेट लुटीपाेखरी पिच सम्पन्न भएकाे
* अल्गाटारी आरूखाेर पिच भईसकेकाे
*सन्धिखर्क किमडाडा धारापानी ढाकावाङ चुदाथाटी त्युठान ढाकावाङ सम्म पिच भईसकेकाे चुदाथाटी सम्म ११ किलोमिटर पिच कार्य हुँदै
* नरपानी नुवाकाेट पिच हुँदै नरपानीबाट सुरू भएकाे
*घुम्ति पाल्पा पिच कार्य भईरहेकाे जेठ मसान्त सम्म सम्पन्न हुने
*पटाैटी दुर्गा खज्याङ पिच
* गच्छे भालुवाङ पिच कार्यकाे लागि काम सुरू भईसकेकाे
* चाक्ल सिद्वारा सडक पिच भईसकेकाे
* मदन भण्डारी राज मार्ग अन्तगत विभिन्न भागमा पिच तथा सडक स्त्तर उन्नतिकाे काम भईरहेकाे
* जिल्लाकाे गाैरवकाे याेजना सालझन्डी ढाेरपाटन सडकमा अर्व भन्दा बढी रकमकाे याेजना ठेक्का भइ काम भइरहेकाे
* सन्धिखर्क गाेरूसिङे सडकमा माेड कटिङ स्त्तर उन्नति र पिचकाे काम भईरहेकाे यी र यस्ता जिल्लामा विकास निर्माणका याेजना पार्नकाे लागि अथक मेहनत गरेकाे लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले प्रदेश १ (क) का उम्मेद्वार चेतनारायण आचार्यले जानकारी दिनुभयाे ।
यस्तै सडक अन्तगर्त नै उपल्ला पाेखरा पिपल नेटा ढाकावाङ गाेखुङगा सडक,भत्तिटाेला धरमपानी मसुरपाटा सडक खण्डमा पिच भएकाे ।
* खानेपानी क्षेत्रमा अहिले खानेपानीकाे लागि विहान ४ बजे उठेर लाईन बस्नु पर्ने अवस्था छैन् । एक घर एक धारा अभियानले सार्थक पाउदै गरेकाे छ । प्रदेश,सघबाट १९२ वटा याेजना सञ्चालन भएकाे ४० वटा याेजना निर्माण सम्पन्न चरणमा रहेकाे प्रदेश सभाका निवर्तमान सभासद तथा १ (ख) का उम्मेदवार रामजि प्रसाद घिमिरे बताउनुभयाे ।
* जिल्लाभर काठका पाेल मुत्त जिल्ला भएकाे
* ११ केभिकाे लाईन सञ्चालनमा आएकाे
* सवस्टेशन केही सञ्चालनमा आएकाे केही सञ्चालन चरणमा अाउने तयारीमा रहेकाे
* जिल्लाका अधिकास विधालयमा भाैतिक सरचना निर्माण सम्पन्न भएकाे
* २ वटा टेक्निकल कलेज सञ्चालनमा आई जिल्ला बाहिरका विधार्थि समेत अध्ययन गर्न आउन थालेकाे
*पाणिनि क्याम्पसमा सुविधा सम्पन्न भवन निर्माण भई केही निर्माण चरणमा रहेकाे
खाेल्सा खाल्सि र ठुला खाेलामा झाेलङगे पुल निर्माण भएकाे ५ वर्षकाे अवधिमा ५० वटा सम्पन्न भएकाे
* ३८ भन्दा बढी माेटरवेल पुल सम्पन भएकाे दर्जनाै बन्ने चरणमा रहेकाे
* ५ वटा स्थानीय तहमा १५ बेडका अस्पताल निर्माण कार्य भईरहेकाे
* ५० बेडकाे जिल्ला अस्पताल निमार्णकाे लागि ४७ कराेडकाे लागतमा निर्माण कार्य अगाडि बढाईएकाे पुर्व मन्त्रि नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका उम्मेदवार टाेपबहादुर रायमाझीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्