सन्धिखर्कमा स्थानीयबासीद्वारा आधा घन्टा चक्काजाम

| २०७९ फागुन ४ गते १४: ३७ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।

फाल्गुन ४ गोरुसिङे सन्धिखर्क सडक अन्तरगत सन्धिखर्क नगरपालिका वडा न.१ शान्तिबगैंचा देखि फुदबाङ सम्मको सडक निर्माण कार्यको लागी कटिङ गरिएता पनि लामो समय  सम्म ग्राबेल तथा पिचको कार्य अगाडि नबढेको सडक धुलाम्बै भइ आबतजाबतमा निकै कष्टकर बन्दै गएको भन्दै स्थानीयबासी हरुले आधा घन्टा चक्काजाम गरेका छन।

 स्थानीयबासी हरुले आधा घन्टा चक्काजाम गरेका छन

यदि आज गरिएको चक्काजाम प्रति सरोकारवाला गम्भीर नभए भोलि देखि थप संघषका कार्यक्रम  घोषण गरिने स्थानीयबासी हरुले  उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्