गोरुसिङ्गे सन्धिखर्क सडक स्तर उन्नतिको लागि १० करोड ५० लाख बजेट थप गरियो

| २०७९ फागुन ११ गते १५: ०५ मा प्रकाशित

सुर्य भुसाल ,सन्धिखर्क। गोरुसिङ्गे सन्धिखर्क सडक स्तर उन्नतिको लागि १० करोड ५० लाख थप भएको सडक डिभिजन कार्यलय सिवपुरका सिनियर डिभिजन ईन्जिनियर बिसुन लामाले जानकारी दिनु भयो ।

 थप बजेटबाट सन्धिखर्क गोरुसिङ्गे सडक अन्तरगत अति जिण भएको ठाउमा स्तर उन्नति गर्ने गरि सडक कार्यलयले टेन्डर निकालेर काम अगाडि बढाएको सडक डिभिजन कार्यलयका ईन्जिनियर तथा अर्घाखाँची साईट ईन्चार्ज अर्जुन पान्डेले बताउनु भयो सडक स्तर उन्तिगर्नका लागि सडक कार्यलयले ३० करोड पैसा बिभाग हुदै अर्थ मन्त्रालय मा माग गरेको थियोे सो पैसा अझै प्राप्त नभएको कार्यलय निकट श्रोत ले जनाएको छ । 

सडकले टेन्डर गरेका काम दुर्त गतिमा अगाडि  बढाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्