१ अर्ब ३० कराेड लगानीमा मदन भण्डारी लाेकमार्ग नेता टाेपबहादुर रायमाझीद्वारा शुभारम्भ

| २०७९ फागुन १४ गते १९: ५८ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।पुर्व उपप्रधानमन्त्री तथा संघीय सांसद टाेपबहादुर रायमाझीले मदन भण्डारी लाेकमार्ग (NH19 सिलन्यास) आइतबार एक कार्यक्रम बीच शुभारम्भ गरेका छ्न। 

 मदन भण्डारी लाेकमार्ग अन्तर्गत अर्घाखाँची जिल्लाकाे बिहार-अर्घा- भण्डार - रतनमारे- गाेखुंगा सडक खण्डको बिहारमा शुभारम्भ गर्दै संघीय सांसद टाेपबहादुर रायमाझीले यो सडकले जिल्लाको विकासमा टेवा पुग्ने बताएका हुन । याे सडकले पुर्ब-पश्चिम क्षेत्र जाेड्ने भएको छ। पर्यटन भित्र्याउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए । 

मदन भण्डारी लाेकमार्ग (NH19 सिलन्यास)

श्रेष्ठ कन्टक्सनको ठेक्का १ अर्ब ३० कराेड लगानीमा ३३ महिनामा याे सडक पूरा गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्