लुम्बिनीका खानेपानीमन्त्री चेतनारायाण आचार्यकाे घर तोडफोड गरी सामान चोरी

| २०७९ फागुन २४ गते १८: ४६ मा प्रकाशित

गुरुदेब खनाल ,सन्धिखर्क। लुम्बिनीका खानेपानीमन्त्री चेतनारायाण आचार्यकाे घर तोडफोड गरी सामान चोरी भएको खबर प्राप्त भएको छ। 

महिना दिनअघि पनि मन्त्री आचार्यकाे घरका चाेरी भएको बुझिएको छ ।

 गत राति मंत्री चेतनारायाण आचार्यकाे घरको ढाेकाका सबै ताल्चा तोडफोड गरि सामान चोरी भएको आचार्यले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्