अर्घाखाँचीका अम्रीत भुसाल पाइलट बन्न सफल (तस्विर सहित)

| २०७९ चैत २१ गते १२: २३ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ कुर निवासी अम्रीत भुसाल पाइलट (क्याप्टेन)बन्न सफल भएका छन्। 

पाइलट अम्रीत भुसाल 

सन्धिखर्क नगरपालिका वडा नं ७  कुर निवासी चेतनारायण भुसालका नाति युवराज भुसाल र धनकला भुसाल को छोरा अम्रीत भुसालले फिलिपिन्स गएर आफ्नो पाईलट ट्रेनिङ एक वर्ष मा समापन गर्न सफल भई रोएल अविएसन बाट पाइलट को प्रमाण पत्र प्राप्त गरेका हुन्। 

रोएल अविएसन बाट पाइलट को प्रमाण पत्र प्राप्त 

बृहस्पति विद्यसदन बाट SEE दिएका भुसालले बागबजार मा रहेको K.M.C बाट १२ पास गरेका थिए। 

रोएल अविएसन बाट पाइलट को प्रमाण पत्र प्राप्त गरि सके पछि अम्रीतको लेख 

२०२२ मा पाइलटको ट्रेनिङ लिन फिलिपिन्स को रोएल अविएसन मा पुगेका भुसाल एक वर्षको आफ्नो सफल ट्रेनिङ सकाएर नेपाल फर्किन लागेको छन्। 

 

प्रतिक्रिया दिनुहोस्