जिल्ला बिपद ब्यावस्थापन समिति अर्घाखाँचीको बैठक सम्पन्न

| २०८० बैशाख ११ गते १३: ०६ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। जिल्ला बिपद ब्याबस्थापन अर्घाखाँचीको बैठक सम्पन्न भएको छ अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा शुरु बैठकमा जिल्ला समन्वयसमिति अर्घाखाँचीका  प्रमुख जिबनारायण कोइराला , सन्धिखर्क नगरपालिकाका नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , सितगङा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल , छत्रदेब गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ , पाणिनि गाउँपालिकाका अध्यक्ष टेजराज न्यौपाने , प्रमुख जिल्ला अधिकारी मिना अर्याल  , साहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु ,जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि नेपाल पत्रकार महासंघ  नेपाल रेडक्रस सोसाइटी  ,अर्घाखाँची  उधोग बाणिज्य संघ , नेपाल चेम्बर अफ कमर्श , सामुदायिक बन उपभोक्ता महासंघ , सामुदायिक बनका अध्यक्षहरु  लगायतको उपस्थित रहेको थियोे, बैठकले बिपद ब्याबस्थापन सम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको छ।

  बैठक अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षता तथा प्रशासकिय अधिकृत शरोज भुसालको संचालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्