युवा नेता खनालले राष्ट्रिय जनमोर्चा त्यागे

| २०८० जेठ १२ गते १९: ४७ मा प्रकाशित

२ जेठ,अर्घाखाँची। नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँची का सहअध्यक्ष खनाल ब्रदर्शका सन्चालक सामाजिक तथा  युबा  व्यवसायी कबिराम खनाल ले राष्ट्रिय जनमोर्चाको सबै पदहरु त्याग गरेको बताउनु भएको छ ।

  खनालले राजनीति  क्षेत्र  बाट निष्क्रिय रहि स्वतन्त्र भएर सामाजिक क्षेत्रमा लागेर समाजको सेवा गर्ने सदस्यता त्याग गरेको पत्रमा उल्लेख छ  ।

सदस्यता त्याग गरेको पत्र

प्रतिक्रिया दिनुहोस्