जिल्ला बुलेटिन

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका बिच सम्पन्न

२०७९ पौष २७

अशोक खनाल ,सन्धिखर्क।   पौष २७- राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा पृथ्वी जयन्ती तथा रास्ट्रिय एकता दिवस विविध कार्यक्रमका बिच सम्पन्न  भएको छ।