जिल्ला बुलेटिन

अर्घाखाँचीमा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आग्रह

२०७९ मंसिर ३

अर्घाखाँचीमा निर्वाचनको लागी २०२ मतदान स्थलमा कर्मचारी, निर्वाचन सामाग्री लिएर पुगेका छन् । भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।