जिल्ला बुलेटिन

चुत्रावेसीमा ट्याक्टर दुर्घटना: २ घाइते

२०७८ असार २६

आज बिहान भएको ट्याक्टर दुर्घटनामा ठुलो मानवीय क्षती हुन बाट जोगिएको छ। दुर्घटनामा घाइते २ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुँदै गरेको खबर प्राप्त भएको ।