जिल्ला बुलेटिन

विश्व मावि ढाकावाङ्ममा अखिल क्रान्तिकारीका चारवटा कक्षा कमिटी गठन

२०७९ असोज ४

गुरुदेव खनाल। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल( क्रान्तिकारी ) अर्घाखाँचीले ३ महिने एकीकृत बिद्यार्थी जागरण अभियानलाई निरन्तरता दिइरहेको छ।