जिल्ला बुलेटिन

कार्यकर्ता प्रशीक्षणका लागि पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ अर्घाखाँची आउने

२०७९ सावन २७

शोभाखर पन्थी, अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले वृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । एमालेले साउन ३० गते सदरमुकाम सन्धिखर्कमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताको निम्ति एकदिने प्रशिक्षणको तयारी गरेको छ ।