जिल्ला बुलेटिन

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा सर्बपक्षिय बैठक सम्पन्न

२०७९ सावन ८

अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लामा उपभोग्य सामानमा भइ रहेको मुल्यबृद्वि , होटल तथा रेस्टुरेन्ट ब्याबसायीहरुले खाना तथा खाजामा लगाएको दररेट , सार्बजनिक सबारी संचालनमा देखिएको समस्या  तथा बजार अनुगमन लागायतका बिषयमा छलफल गरिएको थियो ।