जिल्ला बुलेटिन

सन्धिखर्क नगरपालिकाको कारण मेरो घर भत्कियो: बस्ने वास छैन, महिनौँ कुर्दा पनि पालिकाबाट जस्तापाता उपलब्ध हुन सकेन : सेते कुमाल

२०७८ सावन २२

गुरुदेव खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १ पटुवा थुम निवासी सेते कुमालको घर नगरपालिकाका कारण भत्किएको जानकारी आएको छ। सन्धिखर्क नगरपालिकाले सेते कुमालको पहिले भएको घरको ढुंगाको छानोलाई हटाउँन लगाई १/२ हप्ता भित्र नै टिन उपलब्ध गराउँछौँ भन्ने आश्वासन दिएको र पालिकालले महिनौँ  बिति सक्दा पनि टिन उपलब्ध नगराएपछि अहिले निजको घर बर्षाका