जिल्ला बुलेटिन

मृगौला पीडित नेपालीको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

२०७८ कार्तिक १८

हरि कुँवर, अर्घाखाँची ।दुबै मृगौला पीडित शिव बहादुर  नेपालीले सहयोग पाए बाँच्ने थिएँ भन्दै सहयोगको लागि याचना गरेका छन । अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं १ तुम्कोट निवासी ३८ बर्षिय शिव बहादुर नेपाली दुबै मृगौला फेल भएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन ।