जिल्ला बुलेटिन

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्यामा उकालो लाग्दै आज मात्र ३१ जना संक्रमित थपिए

२०७८ माघ ११

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा   १४ जना,भुमिकास्थान नगरपालिकामानमा ६ जना  सितगंगा नगरपालिकामा ७ जना ,मालारानी गाउँपालिकामा १ जना ,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा ० जना गरि जम्मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।