जिल्ला बुलेटिन

पाँच दलिय गठबन्धन सरकार जनता र विकासकाे पक्षमा छैन् : एमाले जिल्ला इन्चार्ज खड्का

२०७८ पौष १७

गणेश खनाल, अर्घाखाँची। नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले पाच दलिय गठबन्धनले १५ वर्ष देशलाइ पछाडि धकलेकाे बताउनुभयाे । बर्तमान गठबन्धन सरकार जनता र विकासका काम गर्न असफल भइरहेकाे बताउनुभयाे ।