जिल्ला बुलेटिन

विप्लव पार्टीका नेता नवीन खड्का २५ घण्टा पछि रिहा: हिरासतमा रहँदा आफुलाई नि'र्घा'त कुटपिट गर्ने ३ प्रहरीलाई दिए बिशेष धन्यबाद

२०७८ मंसिर १

गुरुदेव खनाल,अर्घाखाँची।  विप्लव नेकपा अर्घाखाँचीका नेता नवीन खड्का (बारुद) गिरफ्तार भएको २५ घण्टा पछी रिहा भएका छन । नेता खड्कालाई प्रहरीद्वारा मंगलबार साँझ करिब ४ :४५ बजेको समयमा चुत्राबेसिकाे भक्तिटाेल चाेकमा कोण सभा गरिरहेको बेला एक्कासि प्रहरीले गिरफ्तार गरेको थियो।