जिल्ला बुलेटिन

अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण कार्य आज देखि शुरु(भिडियो सहित)

२०७८ भदौ ७

एसपी भुसाल ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्कमा १० शिखरबार्नीमा निर्माण हुन थालेको अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण कार्य सोमबारदेखि सुरु गरिएको काम को जिम्मेवारी लिएको प्रदिप प्रतिभा खनाल ब्रदर्सका प्रतिनिधि हरुले जनाएका छन ।