जिल्ला बुलेटिन

अर्घाखाँचीको प्रसिद्व अर्घा मन्दिरमा २१ फीट अग्लो भगवतीको मूर्ति निर्माण गरिँदै: एसियाकै सबैभन्दा ठूलो भएको दाबी

२०७८ भदौ २

अर्घाखाँची।अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा २१ फीट अग्लो भगवती देवीको मूर्ति स्थापन गरिने भएको छ ।