गायक तथा शर्जक गणेश अधिकारीको मनै छुने गित "बिरानो मुलुक" सार्वजनिक (भिडियो सहित)

| २०७८ असार १३ गते २१: ४५ मा प्रकाशित


अर्घाखाँची। पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गितहरु बजारमा आइरहेका छ्न। त्यसै क्रम गुल्मीमा जन्मिएका गायक तथा शर्जक  गणेश अधिकारीको मनै छुने लोक तथा दोहोरी गित बिरानो मुलुक सार्वजनिक भएको छ।

गणेश अधिकारीको शब्द र संगीत रहेको उक्त गीतमा गायिका जुना श्रीस मगर र गायक अधिकारीको आवाज रहेको छ। मौसम हिमालीको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा धुर्व हिमाली र दुर्गा वलिको अभिनय देख्न सकिन्छ । 

करण चइसिरले खिचेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन ।

भिडियो - 

 

प्रतिक्रिया दिनुहोस्