गायक तथा शर्जक पुरुशोत्तम पौडेल र देबी घर्ति ,शर्मिला गुरुङ ,खेम सेंचुरिको आवाजमा रहेको" तीजको काण्ड" भाग २ सार्वजनिक (भिडियो सहित)

| २०७८ असार १७ गते १६: ०६ मा प्रकाशित

कमला घिमिरे। पछिल्लो समयमा निकै चर्चामा आएका गायक तथा शर्जक पुरुशोत्तम पौडेल  र देबी घर्ति ,शर्मिला गुरुङ ,खेम सेंचुरिको आवाजमा रहेको  तीजको काण्ड भाग २ सार्वजनिक भएको छ।

नेत्र अर्यालको शब्द रहेको गितमा, खेम सेन्चुरीको लय, गरेका छ्न भने  विनोद बाजुरा लीको एरेन्ज, खडक बाजुरा लीको अडियो सम्पादन, गोविन्द पराजुलीको रेकर्डिङ रहेको छ । 

मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतको उत्पादन भने उमंग म्युजिक प्रा. लिले गरेको हो उक्त गितमा अहिले का चर्चित मोडेल हरु रमा थपलिया,अञ्जली अधिकारी, खेम सेञ्चुरी, शिव पौडेल, प्रकृति कँडेल, नेत्र प्रसाद काफ्ले र ज्याेती कँडेलको अभिनय गीतमा देख्न सकिन्छ। 

प्रकाश भट्टको निर्देशन रहेको गीतमा शिव पौडेलको कलर तथा सम्पादन, विमला तामाङको श्रृङगार र सुरेश श्रेष्ठको छायाङ्कन रहेको छ।

भिडियो - 

प्रतिक्रिया दिनुहोस्