श्री कृष्ण अर्यालको संगितमा राजु महोत्रा र सुनिता बुढाको कथा "चोटै चोटको" गीति एल्बम सार्वजनिक (भिडियो सहित)

| २०७८ असार २३ गते ०४: १० मा प्रकाशित

अर्घाखाँची। पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गितहरु आइरहेका छ्न। त्यसै क्रममा  हरितालिका तिजको अवसर पारी मनै छुने गित चोटै चोटको बोलको गीति एल्बम सार्वजनिक भएको छ। 

सुनीता बुढा कुशल बेल्बासे कुसुम परियारको लय (स्वर मा) रहेको गितको शब्द : राजु महोत्राले गरेका हुन।उक्त गितमा अहिलेका चर्चित मोडेलहरु राजु महोत्रा ,मिरा महोत्रा विष्णु भट्टराई चिरन बराल र थ संयुक्त अभिनय रहेको छ।  

दिपक परियार,विष्णु भट्टराईले छायांकन ,विष्णु भट्टराइले सम्पादन/कलर गरेका हुन् भने विष्णु भट्टराइले निर्देशन गेरेका हुन्।यो म्युजिक भिडियो स्वाभिमान कृयशनको युटुव च्यानलवाट सर्वत्र बजारमा उपलब्ध भएको छ।

भिडियो  - 

प्रतिक्रिया दिनुहोस्