लोकोदोहोरी गायक भिम बिसी र एलिना चौहानको अत्यन्तै मार्मिक "ऐना हेरी हेरी" गीति एल्बम सार्वजनिक(भिडियो सहित)

| २०७८ असोज १४ गते २२: ०६ मा प्रकाशित

कमल घिमिरे,पाणिनी। लोकोदोहोरी गायक भिम बिसी र एलिना चौहानको "ऐना हेरी हेरी" गीति एल्बम भर्खरै मात्र बजार मा सार्वजनिक भएको छ। 

प्रमोद के भण्डारी को निर्देशनमा रहेको यस एल्बममा मोडल सुनिल बिक ,बासुकला मैनाली ,(बाल कलाकार) अभिषेक खनाल,साइमन कुनाजुकोको उत्कृष्ट अभिनय रहेको छ। 

 "ऐना हेरी हेरी" गितको संगीत भिम बिसीले गरेका छन् भने स्वर शिवराज योगीले गरेका हुन्। यस गितको एरेन्ज बिश्व अधिकारीले गरेका छन्।

भिडियो 

प्रतिक्रिया दिनुहोस्