लोकदोहोरि गायक हरि पाण्डे र अस्मिता बुढाथोकीको "पापी साहु" सार्वजनिक

| २०७८ असोज १७ गते १३: २५ मा प्रकाशित

लोकदोहोरि  गायक हरि पाण्डे र अस्मिता बुढाथोकीको पापी साहु गित को  भिडियो भर्खरै मात्र बजार मा सार्वजनिक भएको छ। 

गायक हरि पाण्डे को स्वर संगै निर्देशनमा रहेको दसै विशेष गित पापी साहु दसै बिशेष  प्रदेशी को पीडा देखाउन खोजेको छ। उक्त गित मा इस्मिर्ती सहाना पुन, मिन राज केसि, बाबू मुसकान, र  भारत प्रवाश विभिन्न सांस्कृतिक कार्यक्रम मा आफ्नो निर्त्या बाट धेरै को मन जित्न सफल कलाकार  सनजाना  मगर,लगायत  को अभिनय रहेको छ।। 

पापी साहु  गितको  सब्द संगीत केशव नेपाली, लय बाबू मुसकान, स्वर हरी पाण्डे  को रहेको छ"  भने उक्त गित लाई  महेन्द्र भनडारि ले एरेन्ज गरेका छन"

 

भिडियो 

प्रतिक्रिया दिनुहोस्