अर्घाखाँचीका गायक सुरज कुमार बि.कको दशैँ कोशेली "दशैँ तिहार" गीति एल्बम भर्खर मात्र बजारमा सार्वजनिक (भिडियो सहित)

| २०७८ असोज २३ गते ०२: २२ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी मा जन्मिनु भएका गायक सुरज कुमार बि क.को दशैँ कोशेली "दशैँ तिहार" गीति एल्बम भर्खर मात्र बजारमा सार्वजनिक भएको छ। 

दशैँको गीत छैन मनमा हर्ष भन्ने गीतमा लोक गायक सुरज कुमार बि.क र अर्घाखाँचीका चर्चित गायक मोहित मुनाल,भिमा पुन मगर को सुमधुर आवाज रहेको छ । भने शब्द संकलन गायक सुरज कुमार बि.कको नै रहेको छ। 

यस गीतमा गायक मोहित मुनालले लय भरेका छन् भने संगीत संयोगजक नेपालका एरेन्ज किङ्ग कमल सौराग ले गर्नु भएको छ । 

गीतको बजार ब्यबस्थापन भने मालारानी म्युजिक प्रा. लिले गरेको छ। 

भिडियो - 

प्रतिक्रिया दिनुहोस्