गुल्मीका गायक तथा सर्जक गणेश अधिकारीको "महलमा बस्ने मायालु" बोलको गित सार्वजनिक (भिडियो सहित)

| २०७८ कार्तिक १२ गते १६: २८ मा प्रकाशित

कमला घिमिरे। पछिल्लो समयमा बजारमा दिन प्रति दिन नयाँ नयाँ गितहरु आइरहेको छ्न

त्यसै क्रममा गुल्मीमा जन्मिएका गायक तथा सर्जक गणेश अधिकारीको महलमा बस्ने मायालु बोलको गित सार्वजनिक भएको छ। 

गणेश अधिकारी वर्षा लम्सालको आवाजमा रहेको गितको लय शब्द पनि उनै गणेश अधिकारीले नै गरेका छ्न। उक्त गितमा निकै चर्चा आएका मोडहरु एलिना रायमाझी,समीर न्योपाने,र सुरज लामिछानेको अभिनय रहेको छ। 

भिडियो लाई आशिर प्रताप जंगले निर्देशन गरेका छ्न । उक्त गित सजिब न्योपानेको युटुब च्यानलबाट बजार आएको छ। 

भिडियो - 

प्रतिक्रिया दिनुहोस्