यस्तो बन्यो दिलमाया (भिडियो सहित)

| २०७८ माघ १३ गते २०: ४६ मा प्रकाशित

बिगत केही समय देखि दिमाया चर्चामा छ । लोक तथा दोहोरी गायत कतथा मोडल सन्दिप न्यौपानेले फेसबुकमा दिलमाया सेयर गरे सँगै चर्चामा रहेको दिमाया बजारमा आएको छ ।

चर्चित गित लालुमैको टिमका शिब हमाल र सन्दिप न्यौपानेको लिमाया युट्युवमा आए पछि अहिले चर्चामा छ ।  लोकप्रिय गीतकार, संगीतकार तथा गायक शिव हमालको नयाँ लोक गीत ुदिलमाया सार्वजनिक भएको हो  । नेपाली लोकगीतको क्षेत्रमा छुटै पहिचान बनाएका  शिवको दिलमाया गीतमा  पछिल्लो समयम निकै चर्चामै रहेका गायक तथा मोडल सन्दिप न्यौपाने र शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा शिवको लय, शब्द तथा संगीत छ गितको  म्युजीक एरेन्ज  सुदिप सागरको रहेको छ । 

 प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा गायक सन्दिप न्यौपानेसँगै अन्जली अधिकारीको अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् ।

भिडियो हेर्नको लागी तलको लिंकलाई थिच्नुहोला 

https://www.youtube.com/watch?v=xSyZ56wGnUA

प्रतिक्रिया दिनुहोस्