अर्घाखाँचीको शितगंगा मा जन्मिएका नब गायक नारायण घिमिरेको "खोली तरेर" बोलको गित सार्वजनिक (भिडियो सहित)

| २०७९ असार २३ गते २१: ०८ मा प्रकाशित

अर्घाखाँची।पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गितहरु आइरहेका छ्न त्यसै क्रममा मनै छुने लोक दोहोरी गित खोली तरेर सार्वजनिक भएको छ।

नारायण घिमिरे र शान्ती श्री परिवार आवाजमा रहेको गितको लय ,शब्द नारायण घिमिरेले नै गरेका छ्न।

उक्त गितमा अहिले निकै चर्चित लाखौं दर्शक श्रोताले मन पराएका मोडेल बिमल अधिकारी र लक्ष्मि गिरिको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्