पछ्यौरीको छेउ” बोलको रोधी गीत सार्वजनिक (भिडियो सहित)

| २०७९ असार ३० गते २०: ५६ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गितहरु आइरहेका छ्न त्यसै क्रममा अर्घाखाँची जिल्लामा जन्मिएका लोक दोहोरी गायक यमन खनालको रोधी गीत सार्वजनिक भएको छ ।खनाल,लक्ष्मी खड्का , मानसिंह खड्का, माया दर्नालको गितमा स्वर रहेको छ।

यश गितमा यमलाल खनालले शब्द सिर्जना गरेका छ्न।

उक्त गितमा अहिलेका मोडेलहरु खनाल ,अभिनव चौहान, तेजेन्द्र पाण्डे, अन्जु गुरुङ, विनोद ढकाल, सन्ध्या आचार्य, माया दर्नालले  अभिनय गरेका छन।

नारायणको छायांकन,रोशन धितालको सम्पादन र दिल कुमार बिक को निर्देशनमा गीत तयार भएको छ।

प्रतिक्रिया दिनुहोस्