गायिका कुसुम परियारकाे तिज गित ‘फेल खायाे ऐनाले’ सार्बजनिक (भिडियो सहित)

| २०७९ सावन २२ गते १९: २६ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी। बजार लोक संगित क्षेत्रका तिजका गितहरु धमाधम आउने क्रममा यतिबेला नन्दु परियार र कुसुम परियारको नयाँ तिज गित “फेल खायाे ऐनाले” बाेलकाे गित सार्वजनिक भएको छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। 

गितमा स्वर नन्दु परियार र कुसुम परियारको रहेको छ। गितको लय शब्द नन्दु परियारकाे छ।भने गितकाे एरेन्ज महेन्द्र भण्डारीले गरेका छन्। शब्द चयन र लयले गर्दा गितलाई दर्शक स्रोताले गित लाई असाध्यै मन पराएका छन्। राजु महाेत्र, प्रसश थापा, निश्चल परियार, र साेनिया दर्लामि लाई गितकाे भिडियाेमा देख्न सकिन्छ।

 राजु महाेत्राको निर्देशन रहेको गितलाई छायांकन राेशन पौडेलले गरेका छन्। गितकाे सम्पादन पनि पौडेलले जाे गरेका छन्। गितको भिडियोलाई स्वाभिमान क्रिएशन अफिसियल युटुव च्यानलबाट बजार सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्