टिकटक स्टार नेत्र भुसाल अभिनितको ” डाँडामा भेट्न आउ मलाइ” बोलको गित सार्वजनिक (भिडियो सहित)

| २०७९ सावन ३० गते १२: २७ मा प्रकाशित

गुरुदेव खनाल। टिकटक स्टार नेत्र भुसाल अभिनितको ” डाँडामा भेट्न आउ मलाइ” बोलको गित सार्वजनिक भएको छ ।

रचना राना मगरको स्वर रहेको उक्त गित मा टिकटक स्टार नेत्र भुसाल अनि बिपसा थापाको अभिनय रहेको छ भने शब्द अनि संगित   पुरन पौडेल को रहेको छ।

उक्त गित टिकटक स्टार नेत्र भुसाल को युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्