ए आमा मर्म स्पर्शी दशैं गित सार्वजनिक (भिडियो सहित)

| २०७९ असोज ७ गते ०१: १० मा प्रकाशित

बाबू रोका मगर । अर्घाखाँची बुलेटिन  नेपाल कला संस्कृति र परम्परा ले भरिपुर्ण देश हो सबैलाई अबगत नै छ नेपालमा करोडौं बस्ने नेपालीहरु सबैका आ- आफ्ना चाडपर्वहरु छन त्यसैमाथी आ- आफ्ना बाध्यता पनि ।

अहिलेको परिवेश मा हरेक युवाहरु बिदेशी माटोमा पसिना बगाउन बाध्य छन कसैको जीवन भनेजस्तै छ त कसैको जीवन बर्वादी बनेको छ 

 

नेपालीहरुको महान चाड भित्रीदै गर्दा यसै पर्वलाई विशेष महत्व राख्दै नेपाली मौलिक दशै गीति भिडियो "ए आमा" तरवार फिल्म युट्युब च्यानलमा आएको छ जस्मा कमल विष्ट को स्वर रहेको छ भने लय ,संगित, सम्पादन दर्पण यात्री ले गरेका छन र हाँस्य कलाकार खबपु चंचल ले निर्देशन गरेका छन उक्त भिडियोमा खबपु चंचल, संचिता बोलखे, नम्रता खरेल, दर्पण यात्री, झबिन्द्र थापा, आशा बी:क , अनिल थापा, अजय सुरयवंशी, भुवन बी:क  र तिलक भट्टराई ले अभिनय गरेका छन । 

भिडियो 

                                                             

प्रतिक्रिया दिनुहोस्