नवं गायक अग्नि श्रीपाली र गायिका लक्ष्मी खड्काको ‘नहिड चरी’ सार्वजनिक (भिडियो सहित)

| २०७९ असोज १३ गते १९: ०५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नवं गायक अग्नि श्रेपैलि र गायिका लक्ष्मि खड्काको आवाज लोकप्रिय सर्जक राजेश पौडेलको शब्द संगीतमा रहेको गीत ‘नहिड चरी’ भर्खरै सार्वजनिक भएको छ।

नहिड चरी’ गितको म्यूजिक भिडियोमा लोमश शर्मा र अस्मिता रनपाल, को अभिनय तथा नृत्य रहेको छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी चर्चित निर्देशक प्रबिन थापाले गरेका छन् । बिजय लामाले छायाँकन गरेको उक्त भिडियोलाई वीर बाहादुर थारुले सम्पादन गरेका हुन् ।
 
 यो गितको म्युजिक भिडियोलाई सर्बश्री म्युजिक को युटुव च्यानल बाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्