सुनिल सरगमको ''मेरी माया'' बोलको गित सार्वजनिक (भिडियो सहित)

| २०७९ फागुन १ गते २०: ०० मा प्रकाशित

मेरी माया बोलको उक्त गितको भिडियो सोमबार  युट्युब मार्फत सार्वजनिक भएको हो। मेरी माया गितमा गायक सुनिल सरगमको स्वर रहेको छ।

उक्त गितमा सुनिल सरगम, केशब र दिपक सरगमको शब्द संकलन रहेको छ र यस गितमा लय सुनिल सरगमले गरेका छन । गितको एरेजन्ज नविन रसाइली गरेछन । 

गितको म्युजिक भिडियोमा चर्चित मोडल सिलु पोख्रेल, किरण (गोल्डि) र रोसी केसीको अभिनय गरेको छ।

प्रतिक्रिया दिनुहोस्