अर्घाखाँचीको मालारानीमा भैँसीले पहिलो पटक जुमल्या पा'डो पा'डी जन्मायो

| २०७८ असोज ५ गते १५: १३ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीमा भैँसीले पहिलो पटक जुमल्या पा'डो पा'डी  जन्माएको छ। 

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर - ५ प्युडाँडा निवासी जीवलाल भुसालको भैँसीले असोज ४ गते अर्थात हिंजो साँझ पा'डो पा'डी जन्माएको हो। 

संववत अर्घाखाँचीमा भैँसीले जुमल्या पा'डो पा'डी जन्माउँएको पहिलो पटक रहेको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्