नेपाली काङ्ग्रेस मालारानीको  सभापतिमा शोभाखर खनाल 

| २०७८ असोज १० गते १४: ०५ मा प्रकाशित

अर्घाखाँची ।नेपाल काङ्ग्रेस मालारानी गाउँपालिकाको अधिवेशन आज सम्पन्न हुने भएको छ ।  

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत मालारानी गाउँपालिकाको सभापतिमा शाेभाखर खनाल सर्वसहमत रुपमा निर्वाचित भएका हुन ।

यो पनि पढ्नुहोस 

महिलाहरु महिनावारी हुँदाले प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर लगाएको भन्दै अहिले समाजिक संजाल देखी रोड सम्म चौतर्फी विरोध भइरहेको छ।

काठमाडौं को रत्नपार्कमा सनिवार  सामाजिक अभियानता सहितको आम युवा समुह को टिमले स्यानिटरी प्याड बाँडेर साङ्केतिक विरोध प्रदर्शन गरेका थिए । आम युवा समुहको टिममा ज्वाला सगरौला, हेमराज थापा ,जेरि ताम्राकार ,ज्ञानेन्द्र शाही, केपि खनाल लगायत अभियानताको उपस्तिथि थियो ।


कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता ज्वाला संग्रौलाले महिलाको स्वास्थ्य सँग प्रत्यक्ष सरोकार राख्ने प्याड सरकारले निःशुल्क हुनुपर्ने नगरे विस्तारै विरोधले उग्ररूपले समेत बताइन् । स्यानिटरी प्याड नि:शुल्क हुनुपर्ने माग थियो । 

विरोध प्रदर्शनमा तीन सय हाराहारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्