नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) बाँगीले भेला गर्ने

| २०७८ असोज २२ गते २०: २३ मा प्रकाशित

अर्घाखाँची ।नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) ले मालारानी गाउँपालिका -५ बाँगी आरुखोर भेला गर्ने भएको छ ।  

३१ गते आइतबार समाजवादी नेता राजु गुरुङ र जिल्ला अध्यक्ष राम बहादुर चौहानले सम्बोधन गरे कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादी जिल्ला सदस्य तथा बाँगी इन्चार्ज पिताम्बर भुसालले जानकारी दिए ।

सूचना : 

लुम्बिनी प्रदेश कमिटी सचीव तथा रुपन्देही जिल्ला अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)का युवा नेता क. राजु गुरुङ तथा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष क.राम बहादुर चौहान लगाएत बिशिस्ट नेताहरु द्वारा सम्बोधन गरिने मालारानी-५ बाँगी को प्रथम ऐतिहासिक वाड भेलामा उपस्थिति को लागी विनम्र अनुरोध गर्दछु ।

तपसिल :-
मिति : २०७८ असौज ३१ गते ( द्वादशी को दिन)
समय: बिहान ११ बजे 
स्थान : श्री शान्ति मा. वि , बाँगी आरुखोर

अनुरोधक :- पिताम्बर भुसाल ( नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य तथा बाँगी इन्चार्ज  ) 
तथा नेकपा एकीकृत समाजवादी बाँगी परिवार

प्रतिक्रिया दिनुहोस्