बाँगी लाउरखत्रीका जेष्ठ सदस्य बुद्धि राम टण्डनको निधन

| २०७८ कार्तिक २ गते १४: ३५ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी लाउरखत्रीका जेष्ठ  सदस्य  बुद्धि राम टण्डनको १०० वर्षको उमेरमा निधन भएको छ ।

निधनले वडा अध्यक्ष शोभाकर भुसालले समवेदना व्यक्त गरेका छ्न । सिद्ध मा विका शिक्षक बिष्णु टण्डनका पिताजी बुद्धि राम टण्डनको १०० वर्षको उमेरमा आईतवार आफ्नै निवासमा निधन भएको हो ।

बुद्धि राम टण्डनका ३ छाेरा रहेका छन् । भने श्रीमतीको पहिले नै निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्