बाबुराम रसाइली ,मालारानी।नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) मालारानी गाउँकमिटि वडा नं.६ काे दाेस्राे वडा अधिवेशन उदय बहादुर पुनकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
अधिवेशनमा उदय बहादुर पुनकाे अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन गरिएकाे छ। जसको उपाध्यक्षमा चन्द्र बहादुर राना, सचिव यम बहादुर थापा, सहसचिव लालु राना, काेषाध्यक्ष नुम बहादुर घर्तिमगर रहेका छन्।
सदस्यहरुमा
श्याम कुमार श्रीस रेश्मा विक सन्जु विक कृष्ण कुमारी थापा जित बहादुर घम गाेपाल राना प्रेम बहादुर नेपाली मुना राना राम बहादुर राना डिल बहादुर नगरकाेटि विष्णु पाैडेल डिल बहादुर घम प्रेम बहादुर घम विष्णु कुमार श्रीस बाल बहादुर पुन लाल बहादुर घम हुम बहादुर जिसि कविता विक खिम बहादुर पुन कविराम राना जगत बहादुर विक
टेककला थापा र सविता पुन गरि २९ सदस्यीय निर्विरोध समिति गठन गरियकाे हाे ।
उक्त अधिवेशनले १३ जनाकाे वडा कमिटी सल्लाहाकार समिति समेत गठन गरिकाे हाे भने ३२ जना पालिका अधिवेशनकाे लागि प्रतिनिधि छनाैट गरेकाे छ । अधिवेशनमा (माओवादी केन्द्र) का विभिन्न भातृ संगठनका प्रमुखहरु र नेपाल पत्रकार महासंघ जिल्ला सदस्य बाबुराम रसाइलीले अधिवेशन सफतताकाे शुभकामना मन्तव्य समेत दिएका थिए अधिवेशन उदय बहादुर पुनकाे अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला कमिटी सदस्य फन बहादुर पुनकाे प्रमुख आतिथ्यता, वडा कमिटी सहसचिव लालु रानाकाे स्वागत मन्तव्य र सचिव यम बहादुर थापाकाे संचालनमा सम्पन्न भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्