एमाले नेता रायमाझीको पहलमा मालारानीका ३ वटा वडामा १२० वटा धुवारहित चुला बितरण

| २०७८ पौष २९ गते १७: १६ मा प्रकाशित

नारायाण अर्याल ,मालारानी। नेपाल सरकारका पुर्व उर्जा जलस्रोत तथा सिचाइ मन्त्री माननिय श्री टोप बहादुर रायमाझीको पहलमा मालारानी गाउँपालिका वडा नम्बर ६ /७ र ८ मा आधुनिक धुवारहित चुला बितरण गरिएको छ। 

मालारानीका ३ वडामा कुल १२० वटा धुवारहित चुला बितरण गरिएको थियो। धुवारहित चुला पाउँदा स्थानीयहरु खुसि रहेका रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्