नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मालारानी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

| २०७८ चैत १९ गते १९: ०० मा प्रकाशित

बाबुराम रसाइली, मालारानी।नेपाल कम्युिनष्ट पार्टी (एकिकृत समाजवादी) मालारानी गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला  सम्पन्न भएकाे छ ।  अगुवा कार्यकर्ता भेला नेपाल कम्युिनष्ट पार्टी (एकिकृत समाजवादी) का जिल्ला सदस्य हरी बहादुर चाैहानकाे अध्यक्षता तथा नेपाल कम्युिनष्ट पार्टी (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष राम बहादुर चाैहानकाे प्रमुख आतित्यथामा सम्पन्न भएकाे हाे । 

उक्तभेलाले डाल बहादुर चाैहानकाे अध्यक्षतामा १०१ सदस्यीय कमिटी गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा राम प्रसाद भुसाल, खडानन्द भुसाल, विमला खनाल, सचिव दिपक खनाल, उपसचिव हरीबहादुर चाैहान, कमला भुसाल, दुर्गा पराजुली, लगायत १०१ सदस्यीय पालिका स्तरीय कमिटी कठन तथा पालिका इन्चार्जमा पिताम्बर भुसाल चयन हुनु भएकाे छ । 

अगुवा कार्यकर्ता भेलामा बाेल्दै नेताहरुले भने पालिका स्तरीय गठन स‌गै पत्येक वडा वडामा समेत गठन गरी जिल्लालाइ एकिकृत समाजवादीमय बनाउने उदेश्य रहेकाे बताए ।

भेला  नेपाल कम्युिनष्ट पार्टी (एकिकृत समाजवादी) का जिल्ला सदस्य हरी बहादुर चाैहानकाे अध्यक्ष, जिल्ला सदस्य दिपक खनालकाे सन्चालन र नेपाल कम्युिनष्ट पार्टी (एकिकृत समाजवादी) वडा कमिटी अध्यक्ष डाल बहादुर चाैहानकाे स्वागत मन्तव्यमा सप्पन्न भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्