अर्घाखाँचीमा एमालेबाट आमा छोरी विजयी

| २०७९ जेठ ४ गते १६: १५ मा प्रकाशित

मालारानी। अर्घाखाँचीमा दलित महिला सदस्यमा आमा छोरी नै विजयी भएका छन् ।

जिल्लाको मालारानी गाउँपालिका- ३ बाट आमा रेमकला बिक र सोही पालिका- ५ बाट उनकी छोरी अनिता बिक दलित महिला वडा सदस्यमा विजयी भएका हुन । उनीहरु आमा छोरी नै एमालेका उमेदवार भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्