बालिका ब'ला'त्का'र गरेको आरोपमा मालारानीका एक जना पक्राउ

| २०७९ जेठ १६ गते १४: ४४ मा प्रकाशित

अर्घाखाँची ।बालिका बलात्कार गरेको आरोपमा मालारानीका एक जना पुरुष पक्राउ परेका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुख निवासी ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार ७ बर्षीया बालिका पसलमा मिठाइ किन्ने जाने क्रममा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्