मालारानी गाउँपालिका

बाँगीमा अति आवश्यक औषधि अभाव हुन दिँदैनौँ : वडा अध्यक्ष मिश्र

२०७९ जेठ १९

हरि कुँवर , अर्घाखाँची ।नवनिर्वाचित वडा अध्यक्ष तिलक मिश्रले बाँगीमा अति आवस्यक औषधि अभाव हुन नदिने बताएका छन । मालारानी ५ बाँगी स्वास्थ्य चौकी द्वारा नवनिर्वाचित जनप्रतिनिधि लाइ सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।