मालारानी गाउँपालिका

मालारानीमा अध्यक्षको लागि जनार्दन खनाल बालकृष्ण आचार्य र दलबहादुर भट्टराईको नाम सिफारिस

२०७८ चैत २७

प्रेमनारायण आचार्य। नेकपा एमालेले अर्घाखाँचीको शितगंगा र भुमिकास्थान नगरपालिकामा निर्विरोध रुपमा उम्मेद्वार टुंगाएको छ । शितगंगाको मेयरमा बसन्त श्रेष्ठ र उप मेयरमा गिता भटलाई उममेद्वार बनाउने निर्णय गरेको छ । भुमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा बसन्ता पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।पाणिनिको अध्यक्षमा टेकराज न्यौपानेलाई निर्विरोध उमेद्वार बनाएको छ ।