भर्‍याङ्गबाट लडेर एक महिलाको मृ'त्यु

| २०७८ सावन २ गते २३: ०३ मा प्रकाशित

पाल्पाको निस्दी गाउँपालिका–४ छापडाँडाका ५१ वर्षीय दिलकुमारी सुनारीको भर्याङ्गबाट लडेर मृ'त्यु भएको छ । 

आफ्नै घरमा रहेको काठको भर्याङ्गबाट करीब आठ फिट तल खसेर आज उहाँको मृत्यु भएको हो ।  इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्से भञ्ज्याङ्गबाट टोली खटिई घटनाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

रातो पाटि 

प्रतिक्रिया दिनुहोस्